‘अञ्जिला’ले १३ दिनमा कमायो ८ करोड ७० लाख

March 27, 2025 at 04:30 AM

घरेलु बक्स अफिसमा सुपरहिट भएको सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सिनेमा वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मंगलबारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो। सिनेमा निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रूपमा राम्रो रहेको छ। उनले भने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...