प्रदर्शनमा आयो चलचित्र ‘डोरी’

March 29, 2025 at 04:51 AM

काठमाडौं । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा प्रदर्शनमा आएको छ । देशभर करिब १२० शोसहित यो चलचित्र रिलिज भएको हो । नेपाली चलचित्रका लागि प्रमुख बजार रहेको काठमाडौं उपत्यकामा विभिन्न आन्दोलनका कारण नयाँ रिलिज र प्रदर्शनरत कुनै पनि चलचित्रका लागि उत्साहजनक बुकिङ भने देखिएको छैन । ‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँचपास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...