‘रङ्गेली’ को अर्को झलक : ‘जुनकिरी’ बनिन् मिरुना

November 21, 2023 at 09:56 AM

फिल्म ’रङ्गेली’ बाट अभिनेत्री मिरुना मगरको पहिलो अवतार सार्वजनिक गरिएको छ । पोस्टरमा मिरुनालाई ’जुनकिरी’ को रुपमा प्रस्तुत गरिएको छ । मिरुना अगाडी अभिनेता दयाहाङ राईको झलक सार्वजनिक गरिएको थियो । फिल्म ’रङ्गेली’ लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । निर्देशक सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...