काठमाडौं- नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरेसँगै आइतवार बोर्डले नयाँ सदस्य लोहनीको स्वागत र कार्यकाल पूरा भएका राजु खत्रीको विदाई गरेको छ । खत्रीको कार्यकाल चैत १८ सम्म रहेको भएता पनि १८ गते सार्वजनिक बिदा परेकाले आइतवारै उनलाई विदाई गरिएको हो । नवनियुक्त सदस्य सन्तोष बाबु लोहनी नेपाली फिल्म क्षेत्रमा निर्देशन, अभिनय र निर्माण गर्दै आएका एक प्रतिष्ठित व्यक्तित्व हुन् । उनी ‘अपमान’ फिल्मबाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका थिए । ‘नारी, द वुमन’ र ‘शुभलभ’ जस्ता फिल्महरुको निर्देशन गरेका लोहनीले ‘जय विजय’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...