युट्युब ट्रेन्डिङमा ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’

March 31, 2025 at 05:46 AM
1 min read

काठमाडौँ- फिल्म ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ युट्युबको ट्रेन्डिङमा उक्लेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नहुँदै गीत ट्रेन्डिङ २२ मा पुगेको छ। सोमबार बिहानसम्म गीतलाई दुई लाख १९ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर छ। फिल्मका निर्देशकसमेत रहेका अभिनेता प्रकाश सपुतकै शब्द तथा संगीत भरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...