हसनराजा खानको ‘वन अफ दि मिलियन्स’ इण्ड क्ल्याप

March 31, 2025 at 05:43 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ । ११ दिन लगाएर फिल्मको छायांकन गरिएको नायक खानले जानकारी दिएका छन् । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले भन्छ । अवैध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...