महानायक हमाल र राजको फर्स्टलुकसहित जेठ ९ मा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा

March 31, 2025 at 12:08 PM

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि चैत्रको २९ गते रिलिज हुने भनिएको सिनेमा अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको हो । सोमबार काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै सिनेमाको फर्स्टलुक सार्वजनिक गरिएको थियो । दिवाकर भट्टराइको लेखन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...