‘अभिमन्यु’को छायांकन सुरु, दुई सेड्यूलमा खिचिने

April 1, 2025 at 08:34 AM

‘पूर्ण बहादुरको सारंगी’ का निर्माता विनोद पौडेलको नयाँ फिल्म अभिमन्यु को छायांकन सुरु भएको छ। फिल्मको छायांकन काठमाडौंबाट सुरु गरिएको हो। डेब्यू निर्देशक सुशान्त गौतमको निर्देशनमा बन्ने फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ आदिको अभिनय रहनेछ। काठमाडौं तथा चितवनमा छायांकन हुने फिल्म दुई सेड्यूलमा खिचिनेछ। मुकेश खनालको लेखन रहेको फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...