‘पिताम्बर’को एक्सन प्रधान ट्रेलर सार्वजनिक

April 1, 2025 at 10:52 AM

काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएको छ । मङ्गलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एक्सन प्रधान ट्रेलर सार्वजनिक गरिएको हो, जसमा चलचित्रका सबै प्रमुख कलाकारहरू समावेश छन् । ट्रेलर महिलामाथि हुने हिंसाको परिणामबाट सुरु हुन्छ। अभिनेता प्रदीप खड्काको वरिपरि घुमेको ट्रेलरमा दयाहाङ राई र सौगात मल्ल कठोर प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...