‘खेल’को ट्रेलरमा रहस्यमय कथा

April 1, 2025 at 10:36 PM

काठमाडौं । चलचित्र खेलको ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को सार्वजनिक ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटालगायत कलाकारको अभिनय देख्न सकिन्छ । ट्रेलरमा शिक्षकले विद्यार्थीलाई काठमाडौंको इतिहास पढाउँदै गरेको दृश्यसँगै अन्धविश्वास, रोगको प्रकोप र जादुका विषयहरू छन् । वैशाख

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...