काठमाडौं- ‘दुश्मन हेरेको हेरई’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’ र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौंमा पहिलो लाइभ कन्सर्ट हुँदैछ । यही वैशाख १८, २०८२ हायात ग्राउन्ड बौद्धमा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइ मई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ । आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइ मई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुतिका लागि परिचित छन् । जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...