साइन्स फिक्सन ‘एक्लो’मा वेनिशा बनिन् यस्तो

April 3, 2025 at 03:55 PM

साइन्स फिक्सन फिल्म ‘एक्लो’मा अभिनेत्री वेनिशा हमालले निर्वाह गरेको चरित्रको पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरअनुसार हमालले निर्वाह गरेको पात्रको नाम फिल्ममा ‘रानी मारा’ रहेको छ। अभिनेत्री हमालले आफ्नो फेसबुकमा चरित्र पोस्टर सेयर गरेकी छन्। “एक्लोकी रानी मारालाई भेट्नुहोस्। बाँच्ने अटल इच्छाशक्तिका साथ पुनर्जन्म। उनी केवल आफ्नै लागि लडिरहेकी छैनन्, उनीसँग एउटा उद्देश्य छ, जसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...