‘झिल्को’ को गीत ‘नाच पुतली’

April 4, 2025 at 09:49 AM
1 min read

काठमाडौँ- फिल्म ‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ। शाहिमा श्रेष्ठको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत छ। भिडियोमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ। गीतको भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य देख्न सकिन्छ। गीतमार्फत नै उनीहरू दुखी रहेकी बालिका आयुषी ढकाललाई फकाउँदै खुसी बनाउने प्रयास गरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...