टेलिसिरियल ‘हाम्रो सम्बन्ध’ वैशाखदेखि प्रसारण

April 4, 2025 at 09:14 AM
1 min read

काठमाडौँ- प्रेम शर्मा पौडेलकाे निर्देशन र सम्पादनमा टेलिसिरियल ‘हाम्रो सम्बन्ध’ निर्माण  भएको छ। सिरियलको केही भाग छायांकन भइसकेको निर्देशक पौडेलले बताए। उनका अनुसार सिरियल आगामी वर्ष वैशाखको पहिलो सातादेखि प्रसारण हुनेछ। मोसन पिक्चर्स युट्युब च्यानलमार्फत बेलुका ६ बजे प्रसारण गर्ने टिमको तयारी छ। सिरियलकी निर्मात्री शारदा प्रधान (कोरेल) हुन्। उनले आफ्नो स्वर्गीय भाइ दिलिप प्रधानको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...