‘झिल्को’को गीत ‘नाच पुतली’मा रिसाएकी आयुषी फकाउँदै आश्मा र चाहाना

April 4, 2025 at 10:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको गीत बाल मनोविज्ञानको भावनासँग जोडिएको छ । जसमा दुःखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द रचना तथा दिपक शर्माको संगीत र सहिमा श्रेष्ठको स्वर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...