नोरा फतेही प्रस्तुति लिएर काठमाडौं आउने

April 5, 2025 at 06:18 AM

काठमाडौं – बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेहीले काठमाडौंमा नेपाली दर्शकलाई नचाउन आउने भएकी छिन् । आगामी जेठ ३ गते हायात ग्राउन्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा नोराले आफ्नो प्रस्तुति दिने भएकी हुन् । नोरासँगै उनको २० जनाभन्दा बढी नृत्यकारहरूको टोली नेपाल आउने बताइएको छ । ह्युमन रेस्पेक्ट नेपालसँगको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...