‘जनै हराएको बाहुन’ को शुभमुहूर्त, भोलिदेखि छायांकन

April 6, 2025 at 07:49 AM
1 min read

काठमाडौं- फिल्म ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा फिल्मका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । भोलिबाट फिल्मको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो फिल्मको स्क्रिप्ट पूजा पनि गरिएको थियो । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...