३५ दिनमा सकियो वर्षा-खगेन्द्रको ‘हर्ष’को छायांकन

April 6, 2025 at 06:55 AM

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा रहेको फिल्म ‘हर्ष’को छायांकन सम्पन्न भएको छ। डेब्यु निर्देशक एकता पौडेलले फिल्मको सम्पूर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको जानकारी दिइन्। “४० दिनको सेड्युलमा छायांकन सुरु गरेका थियौं, तर निर्माण टिमको उत्साहजनक कामले तय समयभन्दा ५ दिनअघि नै छायांकन सकियो,” उनले भनिन्। निर्देशक पौडेलका अनुसार फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...