फिल्म ‘कल्ली’ को सेटबाट अर्पण थापाको लुक्स सार्वजनिक

April 7, 2025 at 07:40 AM
1 min read

The post फिल्म ‘कल्ली’ को सेटबाट अर्पण थापाको लुक्स सार्वजनिक appeared first on Celebrity Nepal.

काठमाडौं। हाल जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ। अभिनेता थापाको यो नयाँ लुक्सले दर्शकमाझ उत्सुकता बढाएको छ। निर्माणपक्षले थापाको भूमिकाबारे खुलासा नगरे पनि सार्वजनिक गरिएको तस्बिरले उनको चरित्रप्रति चासो थपिएको छ। थापाले यसअघि देखाउन नसकेको नयाँ अवतारमा देखिएका छन्। फिल्मको केही दृश्य काठमाडौंमा खिचिएपछि निर्माण टोली जुम्ला पुगेको […]

The post फिल्म ‘कल्ली’ को सेटबाट अर्पण थापाको लुक्स सार्वजनिक appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...