युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘पिताम्बर’ को ट्रेलर

April 7, 2025 at 06:19 AM
1 min read

काठमाडौं- यही शुक्रवारदेखि रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर युट्युबको मुभि सेक्सनको एक नम्बर ट्रेन्डिङमा परेको छ । गत मंगलवार एक कार्यक्रमबीच रिलिज गरिएको ट्रेलरलाई हालसम्म २० लाख बढी भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...