किन सिनेमा निर्माता बने सफल व्यावसायी सन्तोष गौतम ?

April 7, 2025 at 09:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’ को गीत गत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । यो सिनेमालाई सफल व्यावसायी सन्तोष गौतमले निर्माण गरेका हुन् । उनले पहिलो पटक सिनेमा निर्माणको अनुभव बटुलेका छन् । निर्माता गौतमले व्यावसायमा गर्दा लाखौं डलर नेपालबाट विदेश गएको अनुभव संगालेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...