‘कल्ली’ मा यस्तो देखिनेभए अर्पण थापा, तपाईंलाई मनपर्‍यो?

April 7, 2025 at 03:06 PM

हाल छायांकन भइरहेकाे फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ। विगत केही सातादेखि यो फिल्मको छायांकन जुम्लामा भइरहेको छ। काठमाडौंमा केही दिन छायांकन गरेपछि निर्माण पक्ष जुम्ला पुगेको हो। फिल्ममा अर्पण थापाको लुक्सले दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ। यद्यपि, निर्माण पक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन। फिल्मका निर्माता किरण नेपालीका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...