कञ्चनपुर । कलाकार तेजा ऐरको निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाउनुभएका उहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा शनिबार निधन भएको हो । कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । तीन दशकदेखि साना-ठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आउनुभएको थियो । थारू भाषाको चलचित्र
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...