‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक

April 7, 2025 at 11:12 PM

काठमाडौं । हाल छायांकन भइरहेको चलचित्र ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको यो चलचित्रमा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले चलचित्रमा उहाँको भूमिका के हो भन्ने खुलाएको छैन । चलचित्रका निर्माता किरण नेपालीका अनुसार अब एक सातामा छायांकन सकिनेछ । काठमाडौंमा केही

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...