प्रगतिशील लेखक संघको अध्यक्षमा देवी क्षेत्री दुलाल

April 8, 2025 at 03:47 AM
1 min read

काठमाडौँ- प्रगतिशील लेखक संघ (प्रलेस) को अध्यक्षमा डा. देवी क्षेत्री दुलाल चयन भएका छन्। प्रलेसको १३औँ राष्ट्रिय सम्मेलनले दुलालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। केन्द्रीय समितिको उपाध्यक्षमा समीर सिंह र डा अमृता शर्मा, महासचिव पारस ढकाल, उपमहासचिव बोधकुमार घिमिरे, सचिव डा. हरिप्रसाद तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा।कृष्ण सुवेदी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...