थिम पोष्टर सार्वजनिक गर्दै ‘द महावीर’को घोषणा

April 8, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘द महावीर’को घोषणा गरिएको छ । जीबी आग्रीको निर्देशनमा चलचित्र ‘द महावीर’ बन्ने भएको हो । निर्माण पक्षले थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रको कथावस्तुबारे भने निर्माण पक्षले केही जनाएको छैन । सार्वजनिक थिम पोष्टरमा बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको र त्यसको दायाँबायाँ घोडचढी देखाइएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...