चैत्र २९ गते रिलिज हुने दुई एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’को अग्रीम टिकट बुकिङ खुल्ला

April 9, 2025 at 10:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २९ गते शुक्रबारबाट नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने एक्सन जनरामा निर्माण भएका दुई सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यी दुवै सिनेमालाई देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरु राम्रो शो उपलब्ध गराएका हुन् । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले पिताम्बरलाई काठमाडौं उपत्यकामा २७ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...