काठमाडौं । जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । तिहारको दुई सातापछि यो फिल्म रिलिजमा आउन लागेको हो । काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति […]
The post कार्तिक २१ मा कल्ली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...