पाँचौँ हप्तामा ‘अञ्जिला’, गत वर्षको उत्कृष्ट पाँचमा समावेश

April 10, 2025 at 08:51 AM

काठमाडौं – गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ पाँचौँ हप्ता प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौँ हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो । मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले यो हप्तादेखि दुई चर्चित नेपाली चलचित्रहरू तथा केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...