काठमाडौं- वर्ष २०८१ का दुई अन्तिम फिल्महरु पिताम्बर तथा कर्मा आज चैत २९ गते शुक्रवारदेखि प्रदर्शनमा आएका छन् । कृषा चौलागाईंद्वारा निर्देशित ‘पीताम्बर’ तथा सौरभ चौधरीद्वारा निर्देशित ‘कर्मा’ आजदेखि प्रदर्शनमा आएका हुन् । नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर यी दुई फिल्म प्रदर्शनमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी फिल्मका लागि बुकिङ खुलाएका थिए । दुबै फिल्मलाई सन्तोषजनक शो दिएका छन् । संयोगको कुरा के छ भने दुबै फिल्म एकै जनरामा बनेका छन् । दुबै फिल्मका निर्माता तथा निर्देशक यी फिल्मले दर्शकको मन जित्ने कुरामा आशावादी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...