सहरमा आज : वर्षको अन्तिम शनिबार केके हुँदैछ?

April 12, 2025 at 01:12 AM
1 min read

काठमाडौँ- चैत अर्थात आज यस वर्षकै अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। अन्तिम साता उपत्यकामा केके हुँदै छ त हेरौं विस्तृतमा मण्डलामा आभा काव्य लहर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...