‘कस्तो लाग्छ यो कुरा छन्देको ? मनको कुरा हो फ्याट्टै भन्देको’

April 13, 2025 at 08:53 AM

काठमाडौं– नमस्कार म कलाकार गोपाल ढकाल ‘छन्दे’ , मनको कुरा फ्याट्टै भन्दिएँ । चलचित्रकर्मी भएको कारणले कलाकर्मीमा केहि त लेख्नै पर्यो, कुरा थाल्छु २०८१ को, एकासी भएर मैले यी कुरा एक्कासी लेख्न लागेको होइन है, २२ वर्षदेखि निरन्तर कलाकारिता गर्दै आएको कारणले केहि कुरा ठोकिहालौँ भनेर दिमागले कलम चलाउन लगायो । २०८१ को वर्ष कसैलाई टेन्सन, कसैलाई हर्ष । यो वर्ष नेपालले फिल्म क्षेत्रको इतिहासमै सर्वाधिक कमाउने फिल्म पनि पायो । ‘पूर्ण बहादुरको सारङ्गी’ ले राम्रो धुन बजायो, राम्रो पैसा पनि कमायो र पूर्ण बहादुर नामजस्तै पूर्णता दिलायो नत्र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...