चलचित्र ‘ढुकढुकी’को घोषणा

April 14, 2025 at 05:48 AM

काठमाडौं – चलचित्र ‘मोहर’ निर्माण टोलीले आफ्नो आगामी प्रोजेक्ट चलचित्र ‘ढुकढुकी’को घोषणा गरेको छ । नववर्ष २०८२ को शुभ अवसर पारेर घोषणा गरिएको यो चलचित्र ओम प्रतीकको लेखन र निर्देशनमा बन्नेछ । फिल्ममेकर प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्र चुम्बन जङ्ग शाहीले निर्माण गर्नेछन् । यसअघि पनि ‘ढुकढुकी’ नाममा चलचित्र निर्माण भइसकेको छ, जसमा ओम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...