काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि सक्रिय अभिनेता पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्म ‘यानीमाया’को घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा विकास सुवेदीको डेब्यू निर्देशन रहनेछ । विकासले यसअघि फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखिसकेका […]
The post यानीमाया बनाउँदै पल शाह appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...