‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा

April 14, 2025 at 12:14 PM

 नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर दुई ब्लकबस्टर चलचित्रहरू ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै चलचित्रले नेपाली समाजका गहिरा सामाजिक पक्षहरूलाई उजागर गरेका छन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...