‘वसन्त’ लाई उछिन्दै ‘पिताम्बर’ : चार दिनको ग्रस कलेक्सन झण्डै दुई करोड

April 15, 2025 at 07:51 AM

काठमाडौं– निर्देशक कृषा चौलागाईँको निर्देशनमा तयार भएको फिल्म ‘पिताम्बर’ ले नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते सोमवार बम्पर व्यापार गर्न सफल भएको छ । नयाँ वर्षको पहिलो दिन भएकाले पनि हुनसक्छ, प्रायः सबै सिनेमा हलमा यो फिल्मका शोहरु हाउसफूल रहे । आज मंगलवार पनि अधिकांश सिनेमा हलमा दर्शकको राम्रो उपस्थिति रहेको फिल्मको निर्माण संस्थाले जनाएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर गत चैत २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले पछिल्लो चार दिनमा १ करोड ८६ लाख रुपैयाँको ग्रस कलेक्शन गर्न सफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...