‘हेल्लो काँशीराम’ को टिजरमा व्यथितिमाथि व्यंग्य

April 15, 2025 at 10:29 PM

काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभरका सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक टिजर दुई मिनेट चार सेकेण्डको छ । टिजर देशको व्यथितिमाथि तिखो व्यंग्य गरेर तयार पारिएको छ । टिजरमा दिलिप रायमाझीलाई एकजना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...