‘थेरी’को बलिउड रिमेक बनाउँदै एटली, मुख्य भुमिकामा करुण, कृति र वामिका

January 14, 2024 at 10:19 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत वर्षको अलटाइम ब्लकबस्टर सिनेमा जवानका निर्देशक एटली कुमारले नयाँ सिनेमा निर्माण घोषणा गरेका छन् । यो सिनेमाको उनले निर्देशन भने गर्ने छैनन् । सिनेमामा उनी विशुद्ध निर्माताको रुपमा मात्र प्रस्तुत हुनेछन् । अहिले सिनेमाको वर्किङ टाइटल ‘भिडी १८’ राखिएको छ । यो सिनेमालाई सिने १ स्टुडियो, जियो स्टुडियो र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...