लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन

April 16, 2025 at 05:21 AM
1 min read

काठमाडौं- ब्रिटिस–नेपाली लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही सन् २०२५ मा हुने कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन् । यो प्रतिष्ठित प्लेटफर्म विश्व प्रसिद्ध काँस फिल्म फेस्टिभल अन्तर्गतको मार्चे डु फिल्म (Marche du Film) मा समावेश गरिन्छ। यस चयनसँगै शाही विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान बनाउन सफल भएका छन्। शाहीले यस वर्ष मे महिनामा आयोजना हुने कान्स फिल्म मार्केटमा आफ्नो नयाँ साइ-फाइ फिल्म ‘एक्लो’ प्रस्तुत गर्नेछन् । ‘एक्लो’ एक जम्बी थ्रिलर  फिल्म हो, जसको कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ। हाल पोस्ट-प्रोडक्सन चरणमा रहेको यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...