प्रदर्शनको ५१ औं दिन मनाउँदै ‘लाज शरणम्’

April 17, 2025 at 03:05 AM

फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको यो फिल्म आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो। उच्च शो सहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि उपलब्ध शोहरूमा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यो फिल्मले १३ वटा हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको हो। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...