वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक, अमेरिकामा बस्ने नेपाली परिवारको कथा पर्दामा

April 17, 2025 at 03:15 AM

काठमाडौं – नेपाली दर्शकहरूका लागि पहिलो व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर बुधवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा झल्काएको छ । सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...