फागुन पुग्यो अशोक शर्माको ‘डबल ट्रिपल’

April 15, 2025 at 06:23 AM

काठमाडौं । अशोक शर्माको निर्देशनमा निर्माण हुने सिनेमा ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको सिनेमा अब फागुन १ गतेबाट भ्यालेन्टाइन डेको अवसरमा प्रदर्शनमा आउने भएको हो । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । निर्देशक शर्माले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...