काठमाडौं– अभिनेता दयाहाङ राई अभिनित नेपाली फिल्म ‘पिताम्बर’ देशका अधिकांश सिनेमा हलमा भव्य प्रदर्शन भैरहेको छ । । कृषा चौलागाईँद्वारा निर्देशित यो फिल्ममा दयाहाङसंगै प्रदीप खड्का, सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्रहरीजस्ता अभिनेताहरुको मुख्य भूमिका रहेको छ । यो फिल्म हेर्ने दर्शकले प्रदीप खड्का र सौगात मल्लको अभिनयको चर्चा गरिरहेका छन्, तुलनात्मक रुपमा दयाहाङको अभिनयका बारेमा खासै चर्चा सुनिएको छैन । त्यसो त कुनै समयमा फिल्मको पोस्टरमा दयाहाङको अनुहारको तस्विरमात्रले पनि दर्शक हलसम्म तानिन्थे । यद्यपि, अहिले तिनै दयाहाङ सोलो हिरो भएका फिल्महरु भने एकपछि अर्को गर्दै व्यवसायिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...