‘के घर के डेरा’को सिक्वेल हो दीपेन्द्र के खनाल निर्देशित ‘घर नं २’ ?

April 18, 2025 at 12:04 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘के घर के डेराः घर नं २’ आगामी जेठ २ गते रिलिज हुँदैछ । केही दिन अगाडी टिजर रिलिज गरिएको सिनेमालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । सिनेमाको विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । ‘पशुपतिप्रसाद’को झल्को टिजरले दिएको भनेर सिनेमाको चर्चा भइरहेको छ । यो सिनेमा दुई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...