‘बिगुल’ फिल्ममा काँग्रेसका महामन्त्री विश्वप्रकाशको शव्द र संगीत, राजेश पायलले भनेर स्वर

April 18, 2025 at 11:50 AM

‘बिगुल’ फिल्मको गीतमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । उनले फिल्ममा समावेश हुने ‘आऊ यस्तो देश बनाऔं’ बोलको गीतमा संगीत दिएका हुन्। गीतको शव्द पनि शर्माकै हो । समसामयिक सामाजिक र राजनीतिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गर्दैछन्। बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गीत चर्चित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...