ओमप्रतीकको लेखन/निर्देशन रहेको ‘मोहर’ साउनमा

April 19, 2025 at 10:26 PM

काठमाडौं । ओम प्रतीकको लेखन/निर्देशन रहेको चलचित्र ‘मोहर’ साउनमा आउने भएको छ । निर्माण पक्षले यो चलचित्र साउन २३ गतेदेखि सिनेमाघरमा ल्याउने मिति तय गरेको हो । फिल्म मेकर्स प्रालिको प्रस्तुति रहेको यो चलचित्रलाई चुम्बनजंग शाहीले निर्माण गर्नुभएको हो । चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...