पहारी र उप्रेतीलाई २०८०/०८१ सालको हरितारा चलचित्र पुरस्कार

April 20, 2025 at 10:41 AM

काठमाडौं– हरितारा चलचित्र पुरस्कारको संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले विसं २०८०/०८१ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ठ चलचित्रकर्मी अभिनेता टिका पहारी तथा अभिनेत्री रेजीना उप्रतीलाई अर्पण गर्ने निर्णय गरेको छ । विसं २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)  ले आफू तथा आफ्ना श्रीमान् हरि शमशेरको नाममा अक्षयकोष राखि स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । विगत चार दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हकहितका साथै नेपाली कला मम्मांत एवं नेपालको गौरव देश विदेशसम्म पुऱ्याउन महत्वपूर्ण योगदान दिएका अभिनेता टिका पहारीलाई २०८० ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...