बेनिशाको विकिनी अवतारले ततायो सञ्जाल

April 20, 2025 at 01:19 PM

काठमाडौं– बेनिशा हमाल अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । त्यसो त उनको व्यस्तता तब बढ्न थाल्यो, जब फिल्म ‘छक्का पञ्जा–४’ मा उनले अभिनय गरिन् । ‘छक्का पञ्जा’ मा वेनिशाले निर्वाह गरेको भूमिकाको निकै प्रशंसा गरिएको थियो । यहि फिल्मबाट उनको करियरको टर्निङ प्वाइन्टसमेत प्रारम्भ भयो भन्दा फरक नपर्ला । अहिले उनी फिल्म सिटामोल, मोहरका कारण चर्चामा छिन् । अहिले भने यी अभिनेत्री आफ्नो विकिनी अवतारका कारण चर्चामा आएकी छिन् । बेनिशा जब भारतको पर्यटकीय गन्तव्य गोवाको समुन्द्र किनारमा बिकिनी लगाएर रमाएको भिडियो शेयर गरे, तब उनको उक्त भिडियो एकाएक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...