कलाकार रमेश चन्द भन्छन: ‘नरसिंहा अवतार’ मेरो बोर्ड परिक्षा हो

April 20, 2025 at 12:19 PM

रंगखबर, काठमाडौँ: निर्देशक दिवाकर भट्टराई आफ्नो एक्सन ड्रामा ‘नरसिंहा अवतार’ लागि धमाधम गठिलो शरिर र एक्सन गर्नसक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए। उनको यो फिल्मका लागि यस्तै विशेषता बोकेका अनुहारहरुको आवश्यक्ता थियो। लिडका लागि उनले राज कटुवाल भेटे भने अर्को एक अनुहारको खोजी गर्दा भेटिए( रमेश चन्द सोडारी । ‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...