चर्चामा ‘ऊनको स्वीटर’ को गीत ‘काफ्ले’

April 21, 2025 at 06:12 AM
1 min read

काठमाडौँ- यतिबेला सामाजिक सञ्जाल टिकटक, फेसबुक-इन्स्टा रिल्स र युट्युब सर्ट्समार्फत् ‘काफ्ले’ बोलको गीतले चर्चा पाइरहेको छ। गीत फिल्म ‘ऊनको स्वीटर’ मा समावेश छ। झुमा लिम्बु र सुजन चापागाईंको स्वर रहेको गीतलाई दर्शकले रूचाएका छन्। गायिका झुमाकै संगीत रहेको गीत युवराज काफ्लेले लेखेका हुन्। युट्युबम गीतकाे भिडियोले १४ लाखभन्दा धेरै भ्युज बटुलिसकेको छ। टिकटकमा पनि ५० […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...